पुस्तकालयको महत्व
'पुस्तक' र 'आलय' मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। यो संसारमा धेरै पुस्तकालयहरू
छन्। सामान्य रूपमा पुस्तकालय भनेको पुस्तकको भण्डार हो भन्न सकिन्छ। हामीले
पुस्तकालयमा विभिन्न किताबहरू पाउन सक्छौ। जस्तै-गणित,सामाजिक,विज्ञान
आदि। हामी पुस्तकालयको विभिन्न लेखहरू पढ्न सक्छौ र राम्रा कुराहरूको ज्ञान पाउन सक्छौ। आजको युगमा यसको धेरै नै महत्त्व दिइने गर्छ। कतिपय मानिसले घरमै
पुस्तकालय बनाएका हुन्छन्। आज मानिसहरू समयलाई उप्युक्त तरिकाले उपयोग गर्नका लागि
यसमा भएको किताबहरू पढ्ने गर्छन्। पुस्तकालयमा विभिन्न छेत्रका किताबहरू हुन्छन्।
यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नका लागि एक सजिलो मार्फत हो।
पुस्तकालय एक मन्दिरका रूपमा लिइन सकिन्छ किनभने यसले हामीलाई साँचो र सत्य बाटोमा
लाउन सक्छ,यदि तिमीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्यो भने।
पुस्तकालयको यस आधुनिक युगमा धेरै नै महत्त्व रहेको छ।
पुस्तकालय ज्ञानको सागर हो। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न
सक्यो भने लक्ष्य र आकाङ्क्षा प्राप्त गर्न सक्छौ। यसमा रहेको अपूर्ण ज्ञानलाई सही
ढङ्गले प्रयोग गर्नेले भविष्यमा आफ्नो नाम कमाउन सक्छन्। हामीले ज्ञानले विश्वलाई
परिवर्तन गर्न सक्छौ। यसले हाम्रो मानसिक विकासमा साथ दिन्छन्। पुस्तकालयको महत्त्व
मानिसका लागि समय झैँ महत्त्वपूर्ण हुन्छन्। पुस्तकालयको महत्त्व पढाइको हरेक
छेत्रमा हुन्छ। जस्तै- यदि म वैज्ञानिक बन्न चाहन्छु भने हामीले थरथरीका विज्ञान
किताब पढी लक्ष्यलाई सत्यतामा परिणत गर्न सक्छौ। यसको महत्त्व बुझ्ने मानिस नै अहिले अगाडि
बढेका उदाहरण सहित पाइन्छ।
पुस्तकालयले
देश निर्माण र विकासमा योगदान दिएको छ। नेपाल सर्वप्रथम पुस्तकालयको निर्माणमा
अगाडि बढाउने मान्छे जोन उड हुन्। यहाँले नेपालमा पुस्तकालयको सुरुवात गर्नुभयो।
पहिला भन्दा अहिले पुस्तकालय नेपालमा ठाउँ ठाउँमा पाइन्छ। धेरै ठाउँमा सरकारले पनि
बनाएका छन् र कतिपय समाज सेवीले बनेका हुन्छन्। यदि सबै नागरिकले पुस्तकालयको
प्रयोग गर्यो र यसको महत्त्व बुझ्न सक्यो भने हाम्रो देश अगाडि बढ्न सक्छ। यदि
समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण गर्न सक्छौ। अझै गाउँहरूमा
पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो। त्यसैले हामीले गाउँले
सहरमा परिवर्तन गर्नु छन् भने सरकारी पुस्तकालय बनाउन सरकारसँग माग गर्नुपर्छ।
यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरू पढ्न थाल्छन्
र केही ज्ञान प्राप्त गर्छन्। त्यही ज्ञानका कारणले तिनिहरूको मनमा मानसिकता जाग्ला
र केही गर्न परिश्रमका साथ अगाडि बढ्छन्। यदि हामीले देशलाई सुधार्नु छ भने
सर्वप्रथम आफू सुध्रिनु पर्छ।
यसको
कारणले हाम्रो देश नदीको गतिमा विकासमा लाग्ला।
पुस्तकालयको
ज्ञानले आज धेरै मानिसहरू प्रसिद्ध बनेका छन्। जस्तै- यस पृथ्वी महान् वैज्ञानिक
अल्बर्ट आइनसटाइन। उहाँ बाल्यकालमा पढाइमा कमजोर थिए तर उहाँलाई गणित र
विज्ञानमा रुची थियो। उहाँ
विद्यालयमा पढाएको नबुझेको कारणले, नजिकको
पुस्तकालयमा प्राय गणित र
विज्ञान पढ्ने गर्थे। एकाध वर्षमा उहाँ
गणित र विज्ञानमा धेरै नै जान्ने भए। उहाँ एक दिनमा
विश्वको महान् वैज्ञानिक बन्न सके। त्यो दिन उहाँ दिशाको
आविष्कार
गरे र त्यसैले हामीले आज दिशा हेर्न सफल भएका छौं। यहाँले यो आविष्कार
गरेर आफ्नो नाम अहिले कमाइरहेका छन्।
पुस्तकालयको
महत्त्व विद्यार्थी धेरै नै छ। आज हरेक स्कूलमा पुस्तकालय हुन्छ र यसलाई विद्यार्थीले
उपयोग गर्नु पर्छ। व्यर्थ जान दिनु हुँदैन.
यदि
तिनिहरूले नै यसलाई प्रयोग गरेनन् भने हाम्रो र देशको विकास हुन सक्दैन। पुस्तकालय
हाम्रो जीवनलाई उज्यालो तर्फ लाने साँचो हो। पुस्तकालय आज सबै मानिसले पढ्ने गर्छन्।
सामाजिक समस्या यसका ज्ञानले हटाउन सकिन्छ। यसले जीवनको विकासमा ठूलो भूमिका
खेलेका हुन्छन् ।त्यसै गरी पुस्तकालयका किताब पढ्नेले विभिन्न छेत्रका ज्ञान
प्राप्त गर्न सक्छ तर यसका महत्त्व नजान्नेले सफलता र कुनै छेत्रमा अगाडि बढ्न
सक्दैन। पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छन्। यो हाम्रो राष्ट्रको विकासको
अनुपम धरोहर हो. यसले देशको विकास गर्न सकिन्छ।
Writer:
Tags:
1. Pustakalaya ko mahatwa Essay/Nibandh in Nepali Language.
2. Essay on Pustakalaya ko mahatwa in Nepali
3. Pustakalaya mahatwa Essay Nibandh
मलाई यहि चाहिएको थियो । thank's for information
ReplyDeleteThanks Do Share Our Websites so many students/readers can get information
DeleteI was in search of it thanks a lot I got it
ReplyDeletePlease Share Our Websites in facebook and other social Media.
DeleteMe too
DeleteThanks share our website with your friends and family
DeleteThanku
ReplyDeleteधन्यबाद कृपया share गर्नुहोस
DeleteWelcome,Visit again and again in our websites...
ReplyDeleteThank you by me also. Today is my exam I could read. I'm student of Modern Indian School, Chovar, Kathmandu.
ReplyDeleteधन्यबाद कृपया share गर्नुहोस साथै subscribe पनि गर्नुहोला
Deleteधेरै राम्रो ✋✋
ReplyDeleteThanks Prem Thapa Sir
DeleteThanks for the wondeful essay.It helped me alot🌸🌸🌸
ReplyDeleteThanks
DeleteIt really helped me!
ReplyDeleteThanks Shaillina
DeleteThank you!😊
ReplyDeleteWow! Writing was great! Keep it up!
ReplyDeleteThanks
DeleteMay I get your help please!
ReplyDeleteCould you please give me hint to write essay on शैक्षिक विकाशमा पुस्तकालयको भुमिका
You can relate the importance of library in education field. Also, can give examples of Albert Einstein who likes to read in library rather than in school. Later on, the knowledge which he gain from library helped him to change the entire education.
DeleteYou can include that library is space for unlimited knowledge. Those who wants it from his/her heart, then it will be beneficial and those knowledge which S/he gain will definitely help in improving education or educational development.
you should write importance not uses.
ReplyDeleteThank you 🙏🏼😇
ReplyDelete🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮😠🤮😠😠😠😠😠😠😠😠😠🤮🤮🤮🤮🤮🤮🤮🤮🤮😠
ReplyDeleteWho are you to judge it ??
Delete💩💩💩💀💀💀💀💀💀
yea
ReplyDeleteok
ReplyDeleteOk Good
ReplyDeletekeep it up😁
ReplyDeletenice
ReplyDeleteMalai dherai Man paro
ReplyDeletemee too
Deleteme too
ReplyDeleteVerg Good 😍😍😍😍Excllent it helo me alot Thnks
ReplyDeleteAfzfshdjfgkdjz xyaj rXxjxk hN, gx gfzjxh ..
ReplyDeleteThank You for giving information I am from 🇬🇧 UK london Now I translate this in English and show to my teacher Ooo Yes I don't know 😕 Nepali But I think this is about library I will translate
ReplyDeleteOh, Great to hear that. Please keep visiting and supporting.
DeleteThis is wonderful for children
ReplyDeleteLADO jasto xa yarr
ReplyDeletePost a Comment