पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर निकै ठुलो छ।यस मन्दिरका वरिपरि अरु थुप्रै देवीदेवताका मदिरहरु पनि छन्। यस मन्दिरको आफ्नो छुटै आँगन छ। यस मन्दिरको आगंनभित्र छिर्ने मूल ढोका पश्चिम
दिशामा छ। पशुपतिनाथको मन्दिरको आगनभित्र हिन्दुधर्म मान्ने मानिसबाहेक अरु धर्म मनिसहरु छिर्न पाउँदैन। त्यसैले पशुपतिनाथको मन्दिर हिन्दु धर्मावलम्बीहरुले मात्र पुजा गर्न पाउने मन्दिर होइन। हिन्दुहरुका लागि यस मन्दिरको निकै ठुलो महिमा छ।पशपतिनाथको मन्दिरमा
चारओटा ठुलो ठोका छ। ती चारओटै ठोका चादीका
हुन्। टि ठोकाहरुमा राम्रा-राम्रा बुटाहरू मिलाई-मिलाई कोपिएक छन्। यस मन्दिरका
भित्ताहरु राम्रा मुर्ति र भिभिन्न किशिमका बुटाहरुले खुब सिंगारिएको छ। यसको गजुर
सुनको छ। अनेकौ बुटाहरु ठाउँठाउँमा कुदेर
प्यागोडा शैलीमा निर्माण गरिएको यो पशुपतिनाथको मन्दिर बिछटै राम्रो देखिन्छ।
पशुपतिनाथको
मन्दिर नेपाली हिन्दुहरुको लागि मात्र होइन, विश्वभरिकै हिन्दुहरुको लागि पुण्य
तिर्थ मानिएको छ। यो मन्दिर हाम्रो देशमा मात्र नभएर विश्वमानै प्रख्यात छ। यो
मन्दिरले विश्वमा हाम्रो देशको नाम चलाउने कम पनि गरेको छ। यो मन्दिर वास्तुकलाको एक उत्कृष्ट नमुनाका रुपमा पनि देखा पर्छ। बाहिरबाट झट्ट
हेर्दा यो मन्दिर बिछटै राम्रो देखिन्छ। यस मन्दिरको बाहिर सौन्दर्यले बिदेशी
प्रयटकलाई खुबी आकर्षित गरेको पाइन्छ, यस मन्दिरलाई टाडैबाट मनग्यै भेटिन्छन्। टाडा
भएपनि यस मन्दिरको आवलोकन गर्ने बिदेशी
प्रयटकहरु यसलाई देखेर खुशी पर्दछन। यो मन्दिर धार्मिक दृष्टिले मात्र नभई कलात्मक
सुन्दरताका दृष्टिले पनि दर्शनीय स्थलबन्न पुगेको छ। त्यसैले यस मन्दिरको महिमा र नाम ठुलो छ।
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Tags:
pashupati nath essay nepalima
pashupati nath temple nibandh
nepali essay on pashupati nath temple

nirjalapokharel2@gmail.com
ReplyDeletePost a Comment