बाल दिवस
बाल दिवस बालकका लागि एक महत्वपुर्ण दिन हुन्छ । यस दिनमा बालकलाई धेरै नै समान दिईने गर्दछ। बालदिवस बालबालिकाहरुकै लागि भनेर मनाइने एउटा पर्वको दिन हो । बालदिवसका अवसरमा भिन्न किसिमका रमाइलो-रामाइलो कर्यक्रमहरुको आयोजना गरेर बालबालिकाहरुलाई कुसी पर्ने काम गरिन्छ । त्यस दिन फूलजस्तो कल्कलाउँडाती बल्बलाकिहरु अति नै रामिलो वातावारणमा घुलमिल हुन पौड ज्यादै डुंगा पर्दछन अनि कुसीले गद्गद् भई खेल्दै-रमाउदै उफ्रिन्छ ।
बालदिवस बालबालिकाहरु आफ्नै उत्सव हो । प्रत्यक वर्ष पर्वको रुपमा मनाइने बल्दिवासले बालबालिकामा एकता, उत्साह र केहि गर्ने प्रेरणाको भवना जगाइदिन्छ । देशको भविष्य उज्जवल बनाउन दायित्व आफ्नो काधमा बोकेको बालबालिकाहरुलाई सुरुदेखि नै सत्मार्गमा हिड्न प्रेरणा दिइ असल नागरिक बनेर आफ्नो घर, समाज र देशलाई बिकासको तर्फ लाउनुपर्छ भन्ने उदेश्य लेएर बढ्न सिखाउनु पर्छ ।
यही दिनमा बल्बलिकहरु आफ्नो लक्ष्यको बारेमा सोच्यो भने देशको उनन्ति हुन्छ । उनीहरुमाथि माया दिने बिशेष अवसरका रुपमा बालदिवसको महत्व रहेको छ तापनि त्यस दिनभित्र होइन, सधै नै उनीहरुमाथि माया खन्याउनुपर्दछ । भविष्यमा अझ व्यापक रुपमा बालदिवस मनाएर सम्पूर्ण बालबालिकालाई देशभक्त, अनुशासित नैतिवान् र सक्षम नागरिक बनाउनतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Tags:
1. Essay on Children Day in Nepali.
2. Essay on Bal Diwas in Nepali.
3. बालदिवसको बारेमा निबन्ध
४. बालदिवस निबन्ध
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
yes bro bal diwas is most important and balbalika is called wealth
ReplyDeleteNcie
ReplyDeleteTish is fake i dont like i told nepali you say half english and half nepali you are layer
ReplyDeleteHalf hindi and half nepali
ReplyDeleteGoo kha
ReplyDeleteGood
ReplyDeleteNive
ReplyDeleteIt's really useful for me so thanks fcku
ReplyDeletePost a Comment