मेरो जीवनको लक्ष्य
(mero jeevan ko lakshya)
सबै मानिसले कुनै न कुनै लक्ष्य लिएरै जन्मेका हुन्छन्। हरेक मानिसको लक्ष्य हुन्छ । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन् तर हामीले कहिले हार मान्नु हुँदैनन् । त्यस्ता मानिसनै जीवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई पनि अमर बनाई मर्न सक्छन् । उदाहरणको रूपमा लक्ष्मी प्रासाद देवकोटा, प्रिथिवी नारायाण शाह आदिलाई लिन सक्छौं । तिनिहरूले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाइको सामना गर्नु परेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई आफ्नो लक्ष्य पुरा गर्न आज देखि नै लाग्नु पर्छ । यदि हामीले बच्चै देखी मेहनत गर्यो भने पछि गएर लक्ष्य पुरा गर्न सजिलो हुन्छ ।
यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन् ।
हामीले त्यस क्षमतालाई बुझेर आफ्नो मेहनतले त्यसलाई प्रस्फुटन गर्न सक्नुपर्छ ।
त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मीठो हुन्छ भने झैँ
हामीले दुख गरे पछि मात्र सुख प्राप्त गर्न सक्छौ ।
जीवनमा लक्ष्य चुन्न गाह्रो हुन् सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि
बढ्न धेरै मौकाहरु दिइरहेको हुन्छ। हामीले त्यस्ता मौकाहरूलाई छोड्नु हुँदैन ।
हाम्रो लक्ष्य ठूलो नभई सानो पनि हुन् सक्छ, काम सानो ठूलो भएर हुँदैन । हामीले आफ्नो मनलाई लक्ष्य पुरा गर्नमा
लगाउनुपर्छ । समस्याहरूलाई पछाडि धकेल्न सक्नुपर्छ र जीवनलाई एउटा रहमा
लगाउनुपर्छ।
एउटा महान् व्यक्तिले भनेका छन् कि मानिस जहिले मान्छे भन्छन् तब
त्य़ो मान्छे आफ्नो लक्ष्य पुरा गर्छन् ।
म समाज सेवी बन्न चाहन्छु
यो संसारमा धेरै मान्छेहरू जन्मन्छन् । त्यस मध्ये कोई डाक्टर, पाइलट, पुलिस आदि बन्छन् । धेरै मानिसहरू
लक्ष्यलाई पुरा गरेर यो विश्वमै आफ्नो नामलाई उच्च राख्न सफल भएका छन् । म यो समाज
र देशलाई मदत गरेर चिनिन चाहन्छु । म यो देशको कर्णधार बन्न चाहन्छु । देशलाई विकास
तर्फ लाग्न भएभरको योगदान दिन चाहन्छु ।
सुरुमा म आफ्नो पढाइमा ध्यान दिएर उच्च सम्मको पढाइ गर्नेछु । पछि
गएर एउटा संस्थामा काम गरी आफ्नै सहयोग गर्ने संस्था खोल्नेछु । त्यसमा म गरिब, असहाय मान्छेलाई निःशुल्क
शिक्षा, खाना, कपडा प्रधान गर्ने छु ।
हाम्रा देशमा अस्पताल नभएको कारण प्रत्येक दिन हजारौं मान्छेको मृत्यु भइरहेको
हामीलाई खबरै छ । यस्ता समस्यालाई अन्जाम दिन आन्दोलन गरी सरकारलाई स्वास्थ्य
क्षेत्र अझै बलियो बनाउन निवेदन दिनेछु । हाम्रा देशमा भएका गरिब र अशिक्षित नागरिकलाई काम
दिन सरकारलाई निवेदन गर्नेछु ।
हाम्रो देश नेपालमा प्रत्येक दिन १७५० मान्छेहरू अर्थात् कर्णधारहरू
नेपाल छोडी विदेश जाने गरेको छ । नेपालमा कामको उचित मूल्य नपाएको कारण विदेश जान
परेको नागरिकलाई नेपाल सरकारले राम्रो काम र उचित मूल्य दिने विषयमा अगाडि बढ्नेछु
।
Tags:
1. Mero Jiwan ko lakshaya Essay/Nibandh in Nepali
2. Essay on mero jiwan ko lakshaya in Nepali
अझै प्राप्त गर्नको लागि तल email लेfollow गर्नुस र comment मा email राखी छोड्नु १० घण्टा पछि तपाइले ४०० शब्दको
निबन्ध प्राप्त गनु हुन्छ ।
email
ReplyDeleteAtetpangeni@gmail.com
ReplyDeleteemail
ReplyDeleteadhikaria040@gmail.com
ReplyDeleteThanks bro
ReplyDeleteWelcome Bro, Do Subscribe us and keep sharing
DeleteYour essay is very helpful thank u
DeleteVisit Inepal - Largest Collection of Essays and Poems
ReplyDeleteI know it is one of the Best Nepali Websites. Does that websites belongs you.
Deletehey this is very good writing keep it up boy
ReplyDeleteThanks Prem Thapa Sir
ReplyDeleteIT KO barema nibandha
ReplyDeletedbijesh660@gmail.com
ReplyDeleteGood essay boy
ReplyDeletePokhrelsuchana880@gmail.com
ReplyDeletePokhrelsuchana890@gmail.com
ReplyDeleteVisit nepal 2020 in nepali and english
ReplyDelete9845550749pujan@gmail.c
Delete.com
ReplyDeleteplz in mero jivan ko lakxya doctor
ReplyDeleteMero jiban ko lakshya
ReplyDeleteThank you
ReplyDeleteamityadav943733@gmail.com
ReplyDeletekushwahaprintinfo@gmail.com
ReplyDeleteफेसबुक र युवा जमात मा पनि निबन्ध चाहियो। siddhikarn20@gmail.com
ReplyDeleteFacebook ra uva jamat ma pani nibandha chahiyo..hajur ko nibandh dherai ramro hunxa
ReplyDeleteamitakarn10@gmail.com
Thank u for this it help me in home work
ReplyDeleteMero desh Nepal waglepriyanka77@gmail.com
ReplyDeleteI love it..😇..thanks you for such a nice easy..
ReplyDeleteThank uh for this for help me in homework
ReplyDeleteमेराे जिवनकाे लश्र्य इन्जिनियर। saraswatigyawali968@gmail.com
ReplyDeletePost a Comment