रोल नुम्बर-२६
पुस्तकालयको महत्व
पुस्तक र आलय मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। यो
संसारमा धेरै पुस्तकालयहरु छन्। सामान्य रुपमा पुस्तकालय भनेको पुस्तकको भण्डार भन्न सकिन्छ। हामीले पुस्तकालयमा विभिन्न किताबहरु पाउन सक्छौँ। जस्तै-गणित,सामाजिक,विज्ञान
आदि। हामी पुस्तकालयको विभिन्न लेखहरु पढ्न सक्छौ र राम्रा कुराहरुको ज्ञान प्राप्त गर्न सक्छौँ। आजको युगमा यसको धेरै नै महत्व दिइने गर्दछ। कतिपय मानिसले घरमै पुस्तकालय बनाएका हुन्छन्। आज मानिसहरु समयलाई उप्युक्त
तरिकाले उपयोग गर्नका लागि यसमा भएको किताबहरु पढ्ने गर्छन। पुस्तकालयमा विभिन्न
छेत्रका किताबहरु हुन्छन्। यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि
एक सजिलो मार्फत हो। पुस्तकालय एक मन्दिरका रुपमा लिइन सकिन्छ किनभने यसले हामीलाई सत्य बाटोमा लाउन सक्छन्,यदि हामीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्न सक्यौँ भने।
पुस्तकालयको यस आधुनिक युगमा धेरै नै महत्व रहेको छ।
पुस्तकालय ज्ञानको सागर हो। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न
सक्यो भने लक्ष् र आकांङक्षा प्राप्त गर्न
सक्छौँ। यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढंगले प्रयोग गर्नेले भविष्यमा
आफ्नो नाम कमाउन सक्छन्। हामीले ज्ञानले विश्वलाई परिवर्तन गर्न सक्छौँ। यसले हाम्रो
मानसिक विकासमा साथ दिन्छन्। पुस्तकालयको महत्व मानिसका लागि समय झैँ महत्वपुर्ण
हुन्छन्। पुस्तकालयको महत्व पढाईको हरेक छेत्रमा हुन्छ। जस्तै- यदि हामीलाई वैज्ञानिक
बन्न चाहन्छौ भने हामीले थरिथरिका विज्ञान
किताब पढी लक्षलाई काबुमा ल्याउने सक्छौँ। यसको महत्व बुझने मानिस नै अहिले अगाडि
बढेका उदहारण सहित पाइन्छ।
पुस्तकालय देश निर्माण र विकासमा एक स्थान ओगटेको छ।
नेपली सर्वप्रथम पुस्तकालयको निर्माणमा अगाडि बढाउने मान्छे जोन उड हुन्। उहाले नेपालमा
पुस्तकालयको सुरुवात गर्नुभयो। पहिला भन्दा अहिले पुस्तकालय नेपालमा धेरै पाइन्छ। धेरै
ठाउँमा सरकारले बनेको छ र कतिपय पुस्तकालय समाजसेवीले बनेका हुन्छन्। यदि सबै नागरिकले
पुस्तकालयको प्रयोग गर्यो र यसको महत्व बुझ्न सक्यो भने हाम्रो देश अगाडि बढ्न
सक्छ। यदि समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण गर्न
सक्छौँ। अझै गाउँहरुमा पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो। त्यसैले
हामीले गाउँलाई सहरमा परिवर्तन गर्नु छ भने सरकारी पुस्तकालय बनाउन सरकार संग माग
गर्नुपर्छ। यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरु
पढ्न थाल्छन् र केही ज्ञान प्राप्त गर्छन्। त्यही ज्ञानका कारणले तिनीहरुको मनमा मानसिकता
जगलाऩ र केही गर्न परिश्रमका साथ अगाडि बढ्छन्। यदि हामीले देशलाई सुधार्नु छ भने सर्वप्रथम
आफु सुध्रिऩ जरुरु छ।
पुस्तकालयको ज्ञानले आज धेरै मानिसहरु प्रसिद्ध बनेका छन्। जस्तै- यस
प्रिथिविका महान वैज्ञानिक अल्बेर्ट आइनसटाइन।
उहाँ बाल्यकालमा पढाईमा कमजोर थिएँ तर उहाँलाई गणित र विज्ञानमा रुची थियो। उहाँ
विद्यालयमा पढाएको नबुझेको कारणले, नजिकको
पुस्तकालयमा प्राय गणित र विज्ञान पदने
गर्थे। एकाध बर्षमा उहाँ गणित र विज्ञानमा धेरै नै जान्ने भए।
उहाँ एक दिनमा विश्वको महान वैज्ञानिक बन्न सकें। त्यो दिन उहाँ दिशाको आविष्कार गरें र त्यसैले हामीले आज दिशा
हेर्न सफल भएका छौँ। उहाँले यो आविष्कार गरेर हामीलाई दिशा छुट्याउन मदत गरेका छन्।
पुस्तकालयको महत्व बिद्यार्थीको जीवनमा धेरै नै छ। आज हरेक स्कुलमा पुस्तकालय हुन्छन् र
यसलाई विद्यार्थीले उपयोग गर्नु पर्छ। आज सारा संसार बिकसित हुदै गएका छन् तर हामी अहिले पनि धेरै पछाडि छौ त्यसै कारणले गर्दा हामी पनि तिनीहरु जस्तै जान्ने र बुझ्ने जरुरि छ टा कि हामी पनि आगाडि बढ्न सकौ । यसै कारणले हामी पनि पुस्तकालयमा गएर पढ्ने बानी चाहिँ बसल्नुपर्छ।
Tags:
1. Pustakalaya ko mahatwa Essay/Nibandh in Nepali Language.
2. Essay on Pustakalaya ko mahatwa in Nepali
3. Pustakalaya mahatwa Essay Nibandh
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
250 words easy eassy in Nepali of pustakalaya ko mahato
ReplyDeleteThank you for a eassy I found what I need
ReplyDeleteThank you
ReplyDeleteForm me also thank you so much
ReplyDeletePost a Comment