Followers

विद्यार्थी

विद्यार्थी जीवन यो पढ्नु र लेखनु हो
हामी सबै मिलेर मेहनत गर्नु हो

एउटा असल विद्यार्थी हुँ म अन्धकार हटाउँछु
अज्ञानताको जरो उखेल्दै शिक्षित म बन्छु
सधैँ मेरो साथमा हुन्छ कापी अनि कलम
देशको इज्जत जोगाउन लगाउनेछु मलम ।
सत्य अनि शिक्षित भई बस्छु सधैँ म
संसारमा विद्यार्थीको निशाना हुँ म
त्यसैले आउ म सानो विद्यार्थीसँग हात मिलाउ
सारा देशका बालबालिकालाई शिक्षित बनाउ ।

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

हुँ म नेपालको आश
पहिचान छ विद्यार्थी एक आम
गर्ने छु यस्तो काम
जसले बढ्नेछ मेरो सान ।
कलम हो विद्यार्थीको हतियार 
जसले गर्छ ठूलो काम
पोशाक छ मेरो खास
यसले बढाउँछ मेरो पहिचान ।
हुँ म नेपालको आशा
सिक्ने हो मेरो काम
र सिकाउने हो मेरो धर्म
पढ्ने हो मेरो काम नआउने प्रश्नको गर्छु म काम तमाम ।

यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।

1 Comments

Post a Comment

Previous Post Next Post