देश विकासमा विद्यार्थीको भूमिका
कुनै
पनि देशको विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। देश विकासको
मुख्य आधार भनेकी विद्यार्थी हुन्। आजका विधार्थीहरुले भोलि गएर देशको सम्पूर्ण दायित्व आफ्ना
काँधमा लिने हुँदा देशको भविष्य उनीहरूकै
हातमा रहेको हुन्छ। हुनत देशको विकास कुनै वर्गबाट मत हुन् सक्दैन। देशको चौतर्फी
विकास गर्नका लागि प्रकाशक, शिक्षक,
डाक्टर आदि सबै वक्रको उतिकै ब भूमिका रहेको छ। यी मध्य पनि देशको विकासका लागि विद्यार्थीको
विशेष भूमिका रहन्छ। आजका विद्यार्थी नै भोलि गएर कुशल प्रकाशक,
शिक्षक,डाक्टर बनेर देश विकासका कार्यमा
जुट्ने भएकोले कुनै पनि देशले हरेक क्षेत्रमा उन्नति गर्नका लागि विद्यार्थी भर पर्नुपर्छ।
विद्यार्थीकै भरमा देशले शिक्षा, स्वस्थ,
संचार, उद्योग आदि हरेक क्षेत्रमा राम्रो उन्नति गर्ने भएकोले देश विकासमा को
अहम् भूमिका रहने कुरालाई कसैले आविष्कार गर्न सक्दैन।
विद्यार्थीहरू
देशका समेत नागरिक हुन्: सक्षम जनशक्ति हुन्। विद्यालय र कलेजमा गहिरो अध्ययन गरेर
उनीहरू राष्ट्रिय र अन्तरराष्ट्रिय गतिविधिबारे राम्रै जान्ने-बुझ्ने मौका पाएका हुन्छन्।
उनीहरूको गहिरो अध्ययनबाट पता लाग्ने नया-नया कुराहरूबाट सबै लाभान्वित हुन्छन्।
अर्कातर्फ विद्यार्थी काल नै मानव जीवनको बिहानी भएकोले प्रत्येक व्यक्तिमा असल
गुणहरूको बीजारोपण विद्यार्थी कालमै हुन्छ। दशको विकास गर्नुपर्ने भावना पनि प्रत्येक
व्यक्तिमा विद्यार्थी अवस्थामै पलाउँछ। त्यसैले देश विकासमा विद्यार्थीले खेल्ने
भूमिका सबैभन्दा महत् पूर्ण छ।
विद्यार्थी
जीवन ज्यादै संवेदनशील हुन्छ। यस बेलामा विद्यार्थीले पढाइ बाहेक अरूतिर ध्यान दिनुहुन्न।
पढाइलाई वास्ता नगरी अन्य क्रियाकलापमा लाग्ने विद्यार्थीको जीवन नै बर्वाद हुन्छ।
लाई गिलो माटोका रूपमा लिइन्छ। यस्ता बेलामा उनीहरूले जस्तो शिक्षा पाउँछन्, उनीहरू
पछि त्यस्तै बन्दछ। विद्यार्थीहरूले राम्रो शिक्षा पाए भने
उनीहरू असल एवं चरित्रवान् बन्दछ अनि नराम्रो शिक्षा पाए भने उनीहरू खराब एवं
चरित्रहीन बन्दछ। खराब एवं चरित्रहीन विद्यार्थीलाई भविष्यमा ण आफ्ना लागि केही
गर्न सक्छन् न त् देशका लागि नै केही गर्न सक्दैन। विद्यार्थीहरुको बुद्धि पनि
औलाकाचो नै हुने भएकोले उनीहरू अर्काको बहकाउमा लगेर समाज वा देशमा अशान्ति मचाउने
कम गर्ने पनि पछि पर्दैनन्। विद्यार्थीलाई लत्याई राजनीतिक पार्टीको झन्डा बोकेर हिँडेको
पनि भेटिन्छ। तर धेरैजसो विद्यार्थीहरुको लागि राजनीति अभिशाप नै रहेको हुन्छ।
त्यसैले यस्ता काम कुराबाट विद्यार्थीहरूले सदैव टाढा रहनुपर्छ र यस्ता कुरामा आफू
चनाखो हुनु पर्दछ। उनीहरूले देशको भविष्य उज्ज्वल बनाउने कम हामीहरूकै हो भन्ने
कुरा बुझ्नु जरुरी हुन्छ। त्यसै गरी विद्यार्थीहरूलाई खराब काम कुराबाट टाढा राखी उनीहरूमा
देश विकासको भावना भरि दिने जिम्मेवारी अभिभावक र शिक्षा लगायत सबैले पुरा
गर्नुपर्छ।
विद्यार्थीहरूले पर्यावरणको पनि निरीक्षण गर्नुपर्छ। यस अर्थमा उनीहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ। उनीहरू राजनीतिमा पनि सहभागी हुनुपर्छ। प्लेटोका अनुसार,“२५ वर्षसम्म प्रारम्भिक तहको र ३५ वर्षसम्म उच्च तहको शिक्षा प्रदान गर्नुपर्छ। यो उमेर मानसिक समस्यालाई मानसिक चिकित्साद्वारा नै हल गर्ने समय हो।” यदि विद्यार्थीहरू हरेक क्षेत्रमा सहभागी हुँदैनन् भने उनीहरू त्यस नदीको जस्तो हुन्छन्, जसमा कुनै बहाव हुँदैन। यस्तो नदी भ्यागुतो, पानीमा उम्रने तर काम नलाग्ने बिरुवा र किटाणुहरूको घर बन्न पुग्छ। नेपाली राजनीति पनि यस्तै घरको रूपमा परिणत हुँदै गएकोले दिन प्रतिदिन लक्ष्यविहीन हुँदै गइरहेको छ। विद्यार्थीहरूले पनि यस समस्याप्रति गम्भीर बन्दै राष्ट्रको सुरक्षाका लागि आफ्नो पाइला अघि सार्नुपर्छ।
यस सन्दर्भमा मलाई प्राचीन युनानी मोडेलको सम्झना हुन्छ। जस अनुसार देशका हरेक युवा सेनामा भर्ती हुनुपर्दथ्यो र ३५ वर्षसम्म सैनिकको रूपमा देशसेवा गरेपछि मात्र राजनीतिमा प्रवेश गर्न पाउँदथे र जब ऊ राजनीतिबाट निवृत्त हुन्थ्यो तब पादरीको रूपमा देशसेवामा संलग्न हुन्थे। यो नै युनानको प्रत्यक्ष लोकतन्त्र थियो। यसकारण नेपाली विद्यार्थीहरू नेपालका लागि सम्भावनाको प्रतीक भएको हुनाले हरेक क्षेत्रलाई प्रभावित गर्ने क्षमताबोध उसमा हुनु नितान्त आवश्यक छ।
एउटा विद्यार्थीले हरेक क्षेत्रमा अनुशासित भई काम गर्नुपर्छ । उनीहरू राष्ट्रका लागि बाधक होइन सहायक हुनुपर्छ किनभने विद्यार्थीहरू त्यो शक्ति हुन् जो सिक्छन्, चुनौतीलाई स्वीकार गर्छन् र सफलता प्राप्त गर्छन्। एउटा विद्यार्थी स्वप्नदर्शी मात्र नभई क्रियाशील व्यक्तित्वका स्वामी पनि हुनुपर्छ। एउटा युवा विद्यार्थीले राष्ट्ररक्षाका लागि सिपाहीको भूमिका पनि निर्वाह गर्नुपर्छ। यो चुनौतीपूर्ण कार्य सकारात्मक सोच भएका विद्यार्थीहरूले मात्र गर्न सक्छन्। यसकारण के भन्न खोजिएको हो भने सकारात्मक सोच र सही दृष्टिकोण भएका विद्यार्थीहरूबाट मात्र देश निर्माणको कार्य सम्भव छ।
वर्तमानमा हाम्रो राष्ट्र केही स्वार्थी मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा पँmस्दै गइरहेको छ। भ्रष्टाचारबेगर न्याय पाउन पनि गार्हो भइसकेको छ। भ्रष्टाचारको अन्त्य हुनु नितान्त आवश्यक भइसकेको छ। विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ। एउटा विद्यार्थी निस्स्वार्थी हुनुपर्छ र निस्स्वार्थको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ। यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन्। यस अर्थमा विद्यार्थीहरूले नयाँ र पुरानो पीढीबीच सेतुको काम पनि गर्नुपर्छ। उनीहरूले पुरानो पीढीसँग सुझाव लिएर नयाँ पीढीलाई दिशानिर्देश गर्नुपर्छ। यसबाट ज्ञानवृद्धिका साथसाथै राष्ट्रनिर्माणमा समेत मदत पुग्छ।
नेताहरू जन्मजात नेता हुँदैनन्, उनीहरूलाई बनाउनुपर्छ। यसका लागि विद्यार्थी जीवन उपयुक्त समय हो। विद्यार्थी जीवनमा घृणाको दृष्टिले यहुदी शिक्षकहरूलाई हेरेको हुनाले नै हिटलरलाई कुख्यात बनायो। जो विद्यार्थी आफ्नो विद्यार्थी जीवनमा कठिन परिश्रमी थिए, उनीहरू नै पछि गएर महान् व्यक्ति बने। यसप्रकार विद्यार्थी समाज र राष्ट्र विकासको एउटा महत्त्वपूर्ण अङग हो। यसकारण माथि उल्लिखित सम्पूर्ण सिद्धान्तहरूको परिपालना आफ्नो विद्यार्थी जीवनमा गर्नु नै बेश हुनेछ किनभने समाज वा राष्ट्रमा राम्रो कुराको सङ्ख्या बढ्यो भने राष्ट्र राम्रोपनतिर अग्रसर हुन्छ। राम्रो राष्ट्रका पक्षधर विद्यार्थीहरूले सानै प्रयास गरेर पनि राष्ट्रलाई राम्रोपनतिर बढाउन सक्छन्। त्यसतर्फ लाग्नु नै राष्ट्रनिर्माणमा विद्यार्थीको प्रमुख भूमिका हुनेछ।

वर्गबाटै देशले आफ्नो भविष्य बन्ने आशा रहेको हुन्छ। हुन् पनि उनीहरूकै
कार्यकुशलताबाट देशको भविष्य चम्किन्छ। त्यसैले उनीहरू देश विकासका आधारशिला हुन्।
विद्यार्थी वर्गका भावना कुनै पनि देशको विकास हुन् असम्भव छैन र यस कुरातर्फ विद्यार्थीले
सोच्नुपर्छ। विद्यार्थी कालदेखि नै देश बनाउने कार्यमा सकेसम्म प्रयास गर्ने र
निजी स्वार्थ पुरा गर्ने सोचाई पटकै नलिई देशका लागि मरिमेटेर लाग्ने बनी बसाल्नु
असल विद्यार्थीको खस लक्षण हो। देश विकासको कार्यलाई टेवा पुर्याउने ज्ञान र सिप सिक्ने
काममा जुटिरहनु नै विद्यार्थीको कस कर्तव्य हो। विद्यार्थीहरूका पढाइबाटै देशको चौतर्फी
विकास हुने भएकोले देश विकासमा विद्यार्थीको भूमिका उल्लेखनीय रहेको छ।
1. Desh wikasma bidhyarthiko bhumika Essay/Nibandh in Nepali Language.
2. Essay on desh wikasma bidhyarthi ko bhumika in Nepali
3. Student role in Nation development in Nepali
It's a good essay
ReplyDeleteThanks
DeleteNice 😊👍
ReplyDeleteNice
Delete👍
ReplyDeleteI know many things from this essay thanu also i get new ideas to maje essays
ReplyDeleteMa see ma yai sardai xu Thanks!!
ReplyDeleteDami ! Exam ma phone liyera gayau . Hat's off !
DeletePost a Comment