चलाक र बुद्धिमान राम
कृपया माथि रहेको subscribe मा इमेलले subscribe गरी नया नया लेख पाउनुहोस ।
कृपया माथि रहेको subscribe मा इमेलले subscribe गरी नया नया लेख पाउनुहोस ।
नेपालको एउटा प्रमुख सहरमा
एउटा ठुलो विद्यालय थियो। त्यस बिद्यालयको नाम नवोदय शिशु
सदन थियो। त्यो विद्यालयमा धेरै सुविधाहरु थिएँ। राम भन्ने नामको विद्यार्थी कक्षा सातमा पद्थेँ। ऊ त्यस कक्षाको
सबै भन्दा उत्कृष्ट र जान्ने केटा थियो। ऊ आफ्नो पढाईमा धेरै ध्यान दिने गरेको थिए। राम कक्षामा अनुशासनमा बस्दथेँ। विद्यालयबाट घर गएपछि त्यो
सधै सबै बिषयको गृहकार्य गरी समय अनुसार पढ्ने गर्थेँ।राम पढ्नका साथ साथीहरुलाई
सिखाउने गर्थ्यो।
सधै गृहकार्य गर्थे,शिक्षक/शिक्षिका र
अन्यलाई सम्बोधन गर्थे। रामले कठिन प्रश्नको उत्तर
सजिलै दिन सक्ने क्षमता थियो। उसको बानीव्यहारले आमाबुबा
पनि धेरै खुसी थिए र उसको लागि विभिन्न प्रकारका किताबहरु पढ्नको लागि ल्याई दिन्थें। रामलाई किताबहरु पढ्न र नयानया कुराहरु जन्न धेरै
इच्छा थिए।
राम विद्यालयमा गयो र
कक्षाको घन्टी लग्न कारणले सबैजना कक्षामा गए। तर अच्चानक गुरुआमाले सबैलाई परिक्षाको लागि तयारी हुन
भन्नुभयो। गुरुआमाले पत्रमा केही प्रश्न लेखेर
सबैलाई दिनुभयो र भनुभयो तिमीहरुलाई सबै प्रश्नको उत्तर पाच मिनटमा लेखना भने। सबै विद्यार्थी प्रश्न हेर्दा अक्कनबक्क भए
किनभने १० ओटा प्रश्नको उत्तर पाच मिनटमा कसरी लेखने भनेर छिटो छिटो लेखन थाल्यो
तर राम भन्ने केटा विस्तारै लेखे र दुई मिनटमा लेखर चुपचाप बसे।
पाचमिनटपछि गुरुआमाले
सबैको प्रश्न पत्र लिनुहुन्छ र दुईदिनपछि गुरुआमाले पत्र दिनुभयो तर
यस परीक्षामा पनि रामनै प्रथम भएको थियो। सबै विद्यार्थी छक्क परे। गुरुआमाले फेरी प्रश्न पत्र हेन् भन्यो। प्रश्न पत्र
हेर्दा पात्रको माथि ठुलो अक्ष्र्ररमा पाच
नम्बरको उत्तर मात्र गर्न भनेको थियो तर विद्यार्थीहरु ध्यान दिएर हेरेनन्। रामले प्रश्न हेर्न भन्दा आगाडी सोचे गुरुआमाले
यस्तो गाह्रो कम दिन सक्दैंन त्यसै कारणले रामले प्रश्न पत्रलाई दुई पल्ट र हेरे
त्यही ठुलो अक्ष्र्रमा पाच नम्बरको उत्तर मात्र लेखना भनेको थियो। त्यसैगरी हरेक
परिक्षामा राम नै प्रथम हुदै गयो र आफ्नो आमाबुबाको राम प्रचलित गरे। गुरुमा लाई आफु माथि गर्व थियो कि राम जस्ता
केटालाई पढ़ाउन्थें।
यदि तपाइलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस
Post a Comment