Click here to start the download (Download Both Book)
कृपया share गर्नुहोस




Proof Pictures
Essays Topics Under PDF
1.
Essay on Library in
Nepali in Nepali, pustakalaya( पुस्तकालय महत्व निबन्ध)
2.
Essay on Social Problem
in Nepali, samajiksamsya ( सामाजिक समस्या निबन्ध)
3.
Essay on We Nepali in
Nepali, haminepali (हामी नेपाली निबन्ध)
4.
Essay on the Nepali
Language Nepalibhasa (नेपाली भाषा निबन्ध)
5.
Essay on Nepali Culture
in Nepali, nepalisankriti (नेपाली संस्कृति निबन्ध )
6.
Essay on Great
Gorkhalis in Nepali, Birgorkhali (वीर गोर्खाली निबन्ध)
7.
Essay on Mountaineer in
Nepali, parwatarohan (पर्वतारोहण निबन्ध)
8.
Essay on Student Life in
Nepali, bidhyarthijiwan( विद्यार्थी जीवन निबन्ध)
9.
Essay on My Country My
Pride in Nepali, mero desh mero gaurav
10.
Essay on Discipline in
Nepali, anushahan
11.
Essay on My Childhood in
Nepali, merobalyakal
12.
Essay on Tihar in
Nepali, tihar (तिहार निबन्ध)
पुस्तकालय
संसारमा धेरै पुस्तकालयहरु हुन्छन। कोहि मानिसहरू आफ्नै घरमा पुस्तकालय बनाएर पढीरहेका हुन्छन भने कोहि मानिस सबैजनाले मिलिजुली पढ्न पाउनुपर्छ भनेर सरकारको पनि सहयोग लिइ एउटा समाजमा ठुलो पुस्तकालय बनाउछन्। यो शब्द पुस्तक र आलय दुई शब्दावली मिलेर बनेको छ। पुस्तकालय भनेक ज्ञानको भण्डार हो र यहाँ धेरै प्रकारको किताबहरु पाइने गर्छ जसले मानिसलाई बिकासको बाटो तर्फ लाने गर्छ।
अहिले नेपालमा पुस्तकालयको अवस्था पहिला भन्दा अहिले अलि सुधार आएको छ। पहिला त नेपालमा पुस्तकालयको नामोनिसान थिएन् तर जोनउड एक बिदेशी मान्छे नेपालमा आएर पुस्तकालयको महत्व कति छ भनेर नेपाली नागरिकलाई बुझइ नेपालमा पुस्तकालयको स्थापन गरेका थिए। उहाले गर्दानै पुस्तकालयको महत्व बुझ्न हामी नेपाली सफल भएको छ।
धेरैजसोसाबाई ठाउमा नियमहरु हुन्छ। त्यसै गरी पुस्तकालयमा पनि केहि नियमहरु छन्। पुस्तकालय भित्र चिरिसकेपछि एउटा किताब निकालेर पढ्नुपर्छ। किताब पदिसकेपछि किताबलाई फेरी त्यसकै ठाउमा लगेर मिलाएर राखनुपर्छ। कहिले पनि हामी पुस्तकालयमा झगडा गर्ने,हास्ने,मुखमुखै लाग्ने, एक अर्कालाई जिस्क्याउने, आदि कामहरु गर्नुहुदैन भन्ने नियमहरु हुन्छन।
हामीलाई हाम्रो जीवनमा पुस्तकालयको महत्व एकदमै बढी छ। सबै भन्दा बादी ज्ञान पुस्तकालयबाट पाइन् गर्दछ। यदि हामी पुस्तकालय गएर विभिन्न किताब पढ्न बानी लगायौ भने हामी पनि अल्बेर्ट आइन्सटाइन् जस्तै महान व्यक्ति बन्न सक्छौ। हामी संसारको अगाडि आफ्नो देशको र आफ्नो नामलाई उच्च बनाउन सक्छौ। यसले बिद्यालयमा पाउने ज्ञानको साथसाथै बाहिरी ज्ञान पनि पाउना सक्छौ। यो एकदमै महत्वपुर्ण भएको कारणले गर्दा यो घाम र पानी जति नै महत्व दिनु पर्छ।
Powepoint Animated File-
Powepoint Animated File-
Thanks share our website
ReplyDeleteThanks share our website
ReplyDeleteNice essay keep writing
ReplyDeleteNice essay keep writing
ReplyDeleteNice Essay keep Writing more
ReplyDeleteThanks
Deletehow u made ur oun website
ReplyDeleteIt's very easy. If you want to learn do contact to me. Ok!
DeleteI Want to Learn plz TEACH Me Nepali Eassy.
DeleteLearn HTML and CSS. It will be easy. If possible learn javascript also. These programming language are used to build website.
DeleteYes! I know it is not well managed. I've to give time in it. Thanks for suggestion.
DeletePost a Comment