वेभसाइट कसरी बनाएर पैसा कमाउने
तपाई विडियो बाट पनि सिक्न सक्नुहुनेछ
यदि तपाईहरु websites बनाएर पैसा कमाउन चाहनुहुन्छ भने तपाई मेरो ब्लग लाई subscribe गरेर राख्नुहोस किन भने म नया नया updates हरु को बारेमा अवगत गराउदै जान्छु।
कसरी WEBSITE बनाउने :
सुन्नुहोस!, WEBSITE बनाउने धेरै तरिका हरु छन्। हाम्रो इन्टरनेटमा धेरै SITES हरु छन् जसले हामीलाई वेभसाइट बनाउन मदत गर्छ। त्यस मध्ये सबै भन्दा चर्चित र नाम चलेको ववेभसाइट भनेको WORDPREE र BLOGGER हो। हामीले यो WEBSITE बाट आफ्नै WEBSITE नि:शुल्क बनाउन र चलाउन सक्छौ। तर WEBSITE बनाउने क्रममा हामीलाई DOMAIN र WEB HOSTING को पनि जरुरु हन्छ। यदि तपाई त्यो दुवै किनेर WEBSITE बनाउन चाहनुहुन्छ भने त्यो झन राम्रो हुन्छ। तर तपाई बिद्यार्थी अथवा तपाई नि:शुल्क गर्न चाहनुहुन्छ भने BLOGGER को मदतले free मा DOMAIN र WEB HOSTING प्राप्त गर्न सक्नुहुन्छ।
वेभसाइट बनाउने तरिका:
१. GOOGLE मा BLOGGER।COM थिच्नुहोस र सुरुमै आएको लिंकमा CLICK गर्नुहोस।
२. त्यसपछि तपाई त्यो वेभसाइटमा भित्रिनुहुन्छ र त्यसपछि इमेलले SIGN UP गर्नुहोस।
३. त्यसपछि तपाई तपाइलाई MAKE A WEBSITE मा CLICK गर्नु पर्ने हुन्छ।
४. त्यसपछि तपाई आफ्नो WEBSITE को नाम दिनुहोस र त्यसपछि URL पनि लेख्नुहोस(URL UNIQUE हुनुपर्छ)
५. त्यसपछि तपाइले त्यहाँ रहेका TEMPLATE मध्ये एउटा चुन्नुहोस( TEMPLATE हामी पछि गएर अझै राम्रो र सुन्दर बनाउछौ)
६. त्यसपछि तपाई पोस्टहरु CREATE गरेर आफ्नो लेख हल्नसक्नुहुन्छ।
अब सबैभन्दा महत्वपूर्ण कुरा के हो भने। तपाईले पोस्ट लेख्नुभयो तर त्यसलाई इन्टरनेटमा देखाउनको लागि GOOGLE WBEMASTER CONSOLE मा आफ्नो WEBSITE लाई हल्नुपर्छ।
७।तपाई BLOGGER मा देखाएको SETTING मा गएर SEARCH PREFERENCES मा थिच्नुहोस। त्यहाँ तपाईहरुले केहि कुराहरु थप गर्नुपर्छ।
१.META TAGS:यसमा तपाइलाई आफ्नो WEBSITE को बारेमा केहि कुरा लेख्नुपर्छ।
२.CUSTOM PAGE NOT FOUND: यो CODE हरु HALNUHOS

404

Page not found।

Sorry, the page you were looking for on this blog does not exist।
You will be redirected shortly to the homepage।

३.ADD CUSTOM ROBOT।TXT: यसमा तपाइले तल्ल दिएको कोड हल्नुहोस।
User-agent: Mediapartners-Google
Disallow:
User-agent: *
Disallow: /search
Allow: /
THEN AFTER Custom robots header tags(CLICK ON WHAT I HAVE TICK)
४.CLICK ON GOOGLE SEARCH CONSOLE:त्यसमा CLICK गरेपछि GOOGLE WEBMASTER CONSOLE मा तपाई भित्रिनुह्न्छ। त्यहाँ तपाई आफ्नो WEBSITE को लिंक लानुहोस।
५. अनि CRAWL URL थिच्नुहोस र त्यहाँ यो कोडहरु हल्नुहोस।
/sitemap.xml
/feeds/posts/default?oderby=UPDATED
/atom।xml?redirect=false&start-index=501&max-results=1000
अब तपाईको वेभसाइट GOOGLE मा देखाउने छ।यसरी नै तपाई आफ्नो लेख लाई इन्टरनेट मा हालेर धेरै पैसा कमाउन सक्नुहुन्छ।
Note: If you have any question comment below
Post a Comment