Followers

सामान्य ज्ञान

विश्वको सबभन्दा ठूलो


१.       विश्वको सबभन्दा ठूलो महादेश कुन हो? -एसिया

२.       विश्वको सबभन्दा ठूलो महासागर कुन हो? -प्रशान्त

३.       विश्वको सबभन्दा ठूलो देश कुन हो? -रुस

४.       विश्वको सबभन्दा ठूलो नदी कुन हो? – अमेजन

५.       विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो? -सहारा

६.       विश्वको सबभन्दा ठूलो खाडी कुन हो? – मेक्सिको खाडी

७.       विश्वको सबभन्दा ठूलो घडी कुन हो?  -बिगवेल

८.       विश्वको सबभन्दा ठूलो प्राकृतिक बन्दरगाह कहाँ छ? सिड्नी

९.       विश्वको सबभन्दा ठूलो टापु कुन हो? – ग्रीनल्याण्ड

१०.    विश्वको सबभन्दा ठूलो चरा कुन हो? -अस्त्रीच

११.    विश्वको सबभन्दा ठूलो महाकाव्य कुन हो ? -महाभारत

१२.    विश्वको सबभन्दा ठूलो ताल कुन को? – क्यस्पिसियन सी

१३.    विश्वको सबभन्दा ठूलो समुद्र कुन हो? -प्रशान्त

१४.    विश्वको सबभन्दा ठूलो पुस्तकालय कुन हो? – library of congress

१५.    विश्वको सबभन्दा ठूलो ठूलो नहर कुन हो? -स्वेज नहर



विश्वको सबभन्दा सानो


१.       विश्वको सबभन्दा सानो महादेश कुन हो? – अस्ट्रेलिया

२.       विश्वको सबभन्दा सानो राष्ट्र कुन हो? -भ्याटिकन सिटी

३.       विश्वको सबभन्दा सानो चरा कुन  हो? – वी हुमिंगवार्ड

४.       विश्वको सबभन्दा सानो ग्रह कुन हो? – प्लुटो

५.       विश्वको सबभन्दा सानो रेल्वे कुन हो? -पोप रेलवे



विश्वको सबभन्दा अग्लो


१.        विश्वको सबभन्दा अग्लो टाकुरो कुन हो? -सगरमाथा

२.        विश्वको सबभन्दा अग्लो स्थानमा रहेको घाटी कुन हो? – पूर्वी घ्याचु

३.        विश्वको सबभन्दा अग्लो स्थानमा रहेको सहर कुन हो? -ल्हासा

४.        विश्वको सबभन्दा अग्लो स्थानमा  रहेको होटेल कुन हो? -होटेल एभरेस्ट भ्यु

५.        विश्वको सबभन्दा अग्लो बाध  कुन   हो? -  रेगुवस्की

६.        विश्वको सबभन्दा अग्लो स्थानमा रहेको मैदान कुन हो? – पामिर

७.        विश्वको सबभन्दा अग्लो जनावर कुन हो? जिराफ

८.        विश्वको सबभन्दा अग्लो  भवन कुन हो? – पेलेस अफ सोभियत

९.        विश्वको सबभन्दा अग्लो पुल कुन  हो? -अर्कान्सास नदीको पुल

१०.    विश्वको सबभन्दा अग्लो झरना कुन हो? -एन्जेल



विश्वको सबभन्दा लामो


१.       विषयको सबभन्दा लामो नदी कुन हो? -नाइल

२.       विषयको सबभन्दा लामो  नहर कुन हो? – बाल्टिक नहर

३.       विषयको सबभन्दा लामो  पुल कुन हो? -महत्व गान्धी सेतू

४.       विषयको सबभन्दा लामो  पर्खाल कुन हो? -ग्रेत्वेल

५.       विषयको सबभन्दा लामो  पर्वतमाला कुन हो? -एन्डिज

६.       विषयको सबभन्दा लामो माछा कुन हो? -ह्वेल

७.       विषयको सबभन्दा लामो  दिन कुन हो? २१ जुन

1 Comments

Post a Comment

Previous Post Next Post