बल दिवस
(Bal Diwas Essay/Nibandh in Nepali Language)
बालदिवस बालबालिकाहरु आफ्नै उत्सव हो । प्रत्यक वर्ष पर्वको रुपमा मनाइने बल्दिवासले बालबालिकामा एकता, उत्साह र केहि गर्ने प्रेरणाको भवना जगाइदिन्छ । देशको भविष्य उज्जवल बनाउन दायित्व आफ्नो काधमा बोकेको बालबालिकाहरुलाई सुरुदेखि नै सत्मार्गमा हिड्न प्रेरणा दिइ असल नागरिक बनेर आफ्नो घर, समाज र देशलाई बिकासको तर्फ लाउनुपर्छ भन्ने उदेश्य लेएर बढ्न सिखाउनु पर्छ ।
यही दिनमा बल्बलिकहरु आफ्नो लक्ष्यको बारेमा सोच्यो भने देशको उनन्ति हुन्छ । उनीहरुमाथि माया दिने बिशेष अवसरका रुपमा बालदिवसको महत्व रहेको छ तापनि त्यस दिनभित्र होइन, सधै नै उनीहरुमाथि माया खन्याउनुपर्दछ । भविष्यमा अझ व्यापक रुपमा बालदिवस मनाएर सम्पूर्ण बालबालिकालाई देशभक्त, अनुशासित नैतिवान् र सक्षम नागरिक बनाउनतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
Tags:
Tags:
1. Bal Diwas Essay/Nibandh in Nepali Language.
2. Children Day Essay nibandh in Nepali Language
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Pakhrinmina18@yahoo.vom
ReplyDeletePost a Comment